बिहान नियमीत हिँड्ने गर्नुहोस्, यस्ता छन हिंँडनुका फाइदा



पछिल्लो समयमा मानिसहरुको दैनिक जिवन् निक्कै सोखिन् बन्दै गएको छ भने आधुनिक साधनको चरम प्रयोगले हामी दिनदिनै अल्छी बन्दै गएका छौँ।

सवारीसाधनमा हुइँकिने बानी परेका हामी कमै हिँड्ने गर्छौँ। हिँड्दा शरीरका विभिन्न अंगलाई अनेक किसिमले फाइदा पुग्ने गर्छ। विभिन्न अनुसन्धानमा पत्ता लागेका केही तथ्यहरु यसप्रकार छन्।

१. सातामा दुई घन्टा हिँड्नाले ब्रेन स्ट्रोकको जोखिम ३० प्रतिशत कम हुन्छ।

२. सातामा चार घन्टा हिँड्नाले हिप फ्र्याक्चर हुने जोखिम ४३ प्रतिशत कम हुन्छ।

३. सातामा तीनपटक ४०-४० मिनेट हिँड्ने गर्नाले दिमाग तेजिलो हुन्छ।

४. प्रतिदिन ३० मिनेट हिँड्नाले डिप्रेसन लाग्ने सम्भावना ३६ प्रतिशत कम हुन्छ।

५. हरेक दिन ३० देखि ६० मिनेट हिँड्ने मानिसलाई हृदयाघात हुने जोखिम कम हुन्छ।

६. मोटाइबाट वाक्क-दिक्क हुनुभएको छ र वजन कम गर्ने सोच्दै हुनुहुन्छ भने हरेक दिन एक घन्टा हिँड्ने बानी बसाल्नु राम्रो हुन्छ।

७. हरेक साता ७५ मिनेट हिँड्ने मानिसको आयु न्यूनतम दुई वर्ष बढ्ने गर्छ।

एक युवतीलाई ४ जना पुरुषले यसरि यातना दिदै गरेको भिडियो, आखिर के गर्दै छन् यी युवकहरु ? यो भिडीयोमै ४ हजार ७ सय भन्दा बढी कमेन्टमा आक्रोश (भिडियोसहित.



एक युवतीलाई ४ जना पुरुषले यसरि यातना दिदै गरेको भिडियो, आखिर के गर्दै छन् यी युवकहरु ? यो भिडीयोमै ४ हजार ७ सय भन्दा बढी कमेन्टमा आक्रोश (भिडियोसहितएक महिलाले पागल झैँ बालुवा खोतलिरहिन्, नजिकै गएर हेर्दा सबैका आँखा रसाए
एक महिलाले पागल झैँ बालुवा खोतलिरहिन्, नजिकै गएर हेर्दा सबैका आँखा रसाए

एजेन्सी । यतिबेला एक दर्दनाक घटना सामाजिक संजालमा भाइरल बनेको छ। घटना अमेरिकाको क्यालिफोर्निया स्थित समुन्द्र किनामा भएको हो ।

क्यालिफोर्नियाको न्युपोर्ट बीच घुम्न आएका तिन जना युवकले एकजना महिलाले पागल भए जस्तै गरि बालुवा खोतलेको देखेपछि उनीहरु अचम्म मान्दै ति महिला भएको ठाउँमा पुगे । त्यहाँ पुगेर ति महिलालाई बालुवा खन्नुको कारण सोधेपछि महिलाले रुदै आफ्नो २ वर्षको छोरा बेपत्ता भएको जानकारी दिईन।

ति महिलाका अनुसार उनको छोरा केहि समय सम्म त्यही उभिएको थियो, तर एकैछिनमा आफ्नो छोरा बेपत्ता भएपछि उनले चिच्याउदै बालुवा खोतल्न थालिन्।

उनले आफ्नो छोरा बालुवाको खाल्डोमा पुरिएको शंका गरिन। ति महिलाको कुरा सुनेर तिन युवक स्टुआर्ट फ्रस्ट, उनका जुम्ल्याहा भाइ स्टीभ र भान्जा जेसी मार्टिनले पनि बालुवा खोतल्न थाले।

केहि समयपछि त्यहा उद्धार टोली सहित अरु घुम्न मान्छेहरु पनि आएर उनीहरुलाई सहयोग गरे। केहि समय बालुवा खनेर उक्त बालकलाई सकुशल बाहिर निकाएपछि त्यहाँ आएका सबै मानिसको आखा रसायो। स्टुआर्टले यो घटना सामाजिक संजालमा फेसबुकमा शेयर गर्दै ‘कसैको मद्दत गर्न केहि कुरा सोचिरहनु पर्दैन ।’ भनेर लेखेका छन्

रविलाइ जेल हाल्नेलाइ हसियाले काटिदिने भन्दै अाइन एक समर्थक, हेर्नुहोस रवि लामिछानेलाइ नेपालीकाे माया र साथ कति छ..



जताततै रवि लामिछानेलाइ जेल हाल्ने कुराको बिरोध छ । तेतिकैमा एउटा स्लोक याद आयो
देशको लागि लडने मान्छे सहिद भएछ,
देशद्रोही नै देशको येश मालिक भएछ ।

देशप्रेमी पत्रकार रवि लामिछाने लाई ३ बर्स जेल र तीस हजार जरिवाना हुन सक्ने कुराले आज चिन्तित छु र निराश पनि छु । देशमा अराजकता मच्चाउने , दिनदहाडै लुटपाट , ठगि गर्ने जस्ताको बिरोध मात्र हैन बिल्लिबाठ लगाउन खोजेका रवि लामिछाने लाई जेल हाल्न खोज्नु कतिको उचित हो?

हिजो सर्बोच्च अदालतले हत्यारा भनेर साबित गरिएका बालकृष्ण ढुङ्गेल आज रिहा भए तर देशको लागि लडने पत्रकारलाइ दोशी ठहराउन खोज्ने , यो कस्तो नियम हो? हत्यारालाइ आम माफी दिने ओलि सरकार, एक असल पत्रकारलाइ चाहिँ जेल चलान गर्ने दाउमा छ । अनि हामी जनता चाहि तालि बजाउने मात्र हो?

हामी चुप बस्दैनौ अब । येदि रविलाइ जेल हुने कुनै सजाए सुनाइएमा देशभरि चर्को बिरोध हुनेछ । होला केही कारणबस उनी आप्रबासी भए होला 2-४ बर्स देशको अबस्ता अनुसार । तर उनको आचरणमा खोट लगाउने ठाउँ भने कतै छैन ।

बरु, प्रधानमन्त्री केपि ओलिको आचरण मलाइ गलत लाग्छ। जनतालाइ हावा हावा गफ दिएर अनेक आशामा राख्ने तर काम भने सिन्को पनि नभाच्ने ओलिलाइ कारबाही गरे कसो होला?

अस्तिसम्म बृद्धभत्ता भनेर उफृने ओलिले खै भनेको जति भत्ता देका? बुढाबुढिलाइ झुटो आश देखाउन लाज लाग्दैन र उनलाइ?? चुला चुलामा ग्यासको पाइप वाला बोली खै कता गयो?? आज 3 बर्स पूरा भयो येसो भनेको । खै रेलको परियोजना?

हत्यारालाइ किन रिहा गरेको?
अनगिन्ती गलत काम गरेका ओलिलाइ बरु ८-१० बर्स जेल हालौ । रवि लामिछाने जस्ता सपुतलाइ सबैले साथ दिउ। असल मान्चेलाइ जेल हाल्ने अनि गलत मान्छेलाइ रिहा गर्ने यो कस्तो प्रथा हो?

के हामी हेरेर मात्र बस्ने हो? येदि रवि लाई जेल हाल्ने कुरा अगाडि बढेमा अबस्य सबैले बिरोध गर्नुहोला।

देशको सान पत्रकार रवि लामिछाने ले फेसबुक लाइभमा आयेर भनेका छन , उनी कुनै गलत काम गरेका छैनन र गलत काम नगरेपछि किन डराउने?

उनले अमेरिकाको नागरिकता बिधिपुर्बक टोडेको र केही व्यक्तिगत कारणबस अमेरिका बस्न परेको बताए । उनले चाडै कारण पनि खुलाउने बताए । भावुक हुदै उनले भने , तीन त के तीस बर्स जेल राखेपनी गलत कामको बिरोधमा सधै आफू लागि पर्ने कुरा उनले बताए ।

डुङ्गा दुर्घटनामा बेपत्ता १९३ मध्ये चार जनाको शव भेटियो, चालक पक्राउ

सिमालुङ्गाउन, इन्डोनेसिया, ७ असार (रासस÷एएफपी) / इन्डोनेसियामा भएको एक डुङ्गा दुर्घटनामा परी बेपत्ता भएका ठूलो सङ्ख्याका यात्रुमध्ये चार जनाको शव भेटिएको ।

गएको सोमबार भएको सो दुर्घटनामा परेका १८ जनालाई भने जिवीतै उद्वार गरिएको थियो । उनीहरुको खोजी कार्य जारी नै रहेको सुरक्षाकर्मीहरुको भनाई छ ।

खोजी र अनुसन्धानको क्रममा चालक दलका अध्यक्ष पक्राउ परेका छन् । सो कुराको जानकारी इन्डोनेसियाको प्रहरीले बिहीबार दिएको छ । डुङ्गा पनि तिनै व्यक्तिको रहेको अनुमान गरिएको छ । तर प्रहरीले अनुसन्धान भर्खरै सुरु गरेको जनाएको छ ।

प्रहरीले यस दुर्घटनामा परी हालसम्म चार व्यक्तिको मृत्यु भएको पुष्टि भएको र बिहीबार जानकारी दिइएको छ । अरु दर्जनौँ व्यक्ति अझै बेपत्ता रहेका छन् ।

दुर्घटनमा परेको सो डुङ्गबाट कम्तीमा १९३ व्यक्ति वेपत्ता रहेका सरकारी अधिकारीहरुको अनुमान रहेको बिहीबार जनाइएको छ ।

खोजीकार्य जारी रहेको र हाल सम्म १८ व्यक्तिलाई उद्धार गरिएको उनीहरुले बताएका छन् । तर अझै पनि सो डुङ्गामा कति व्यक्ति सवार थिए भन्ने बारेमा भने यकिन सङ्ख्या भने प्राप्त भएको छैन ।

इन्डोनेसियाको सुमात्रा द्वीपको प्रख्यात पर्यटकीय स्थल तोबा तालमा गत सोमबार अपराह्न सो डुङ्गा दुर्घटनामा परेको थियो ।

डुबेका वा बेपत्ता भएका व्यक्तिहरूको खोजी र उद्वारमा मङ्गलबारदेखि सयौँको सङ्ख्यामा रहेका उद्धारकर्मी खटिएका छन् ।

तर अब ती हराएका यात्रु जिवीतै उद्वार गर्न सकिने सम्भावना भने निकै नै कम रहेको बताइन्छ । उक्त डुङ्गामा विना टिकट नै यात्रा गरेको प्रहरीले जनाएको छ ।

छोरीलाई स्तन प्रत्यारोपण गर्न दबाब दिन्थे डोनल्ड ट्रम्पः एक किताबमा खुलासा....

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नी छोरी इभांकामाथि स्तन प्रत्यारोपणका लागि दबाब दिने गरेको खुलासा भएको छ । हालै प्रकाशित एक किताब ‘ Born Trump: Inside America's First Family’ मा यसबारे खुलासा भएको हो ।

किताबकी लेखिका एमिली जेन फक्स इभांकालाई किशोरावस्थादेखि नै मोडल बन्ने इच्छा भएको बताउँछिन् । यसका लागि उनले हरेक वर्ष ४४ हजार डलर फोटोसूटमा खर्च गर्ने गरेको फक्सले बताएकी छिन् । उक्त किताबमा डोनल्ड र उनको परिवारबारे विभिन्न जानकारी दिइएका छन् ।

किताबमा लेखिए अनुसार छोरीको मोडलिङको प्यासनलाई ट्रम्पले प्रोत्साहित गर्दथे । ट्रम्पलाई मोडलिङमा सहयोग होस् भन्नका लागि उनी सधैं इभांकालाई स्तन प्रत्यारोपणका लागि दबाब दिने गर्दथे । डोनल्डको लगातारको दबाब पछि उनकी बहिनी मेरियानले उनलाई फोन गरेर स्तन प्रत्यारोपाणले छोरीलाई बर्बाद बनाउने भन्दै यसो नगर्न सल्लाह दिएकी थिइन् ।

कक्षा छोडेर चुरोट खान्थिन्ः

फक्सले आफ्नो किताबमा लेखेको जानकारी अनुसार जब इभांका वार्टन कलेजमा थिइन् तब बिहान ९ बजे स्टेटिस्टिक क्लासबाट लुकेर बाहिर जान्थिन् र चुरोट खाने गर्थिन् ।

जब ड्रग्स टेस्टमा पक्राउ परिन् इभांकाः

इभांकाको किशोरावस्थाको एउटा किस्सा अमेरिकामा निकै चर्चित छ । जब इभांका कोएट स्कूलमा पढ्थिन् तब एक पार्टीको आयोजना गरिएको थियो । उक्त पार्टीमा ड्रग्स लिएका कारण केही दिनका लागि उनलाई स्कूलमा प्रतिबन्ध लगाइएको थियो जबकी अन्य विद्यार्थीलाई भने सस्पेन्ड गरिएको थियो । त्यतिबेला मानिसहरुले इभांकालाई ट्रम्पकी छोरी भएकाले विद्यालयबाट ननिकालिएको भन्दै आलोचना गरेका थिए ।

‘स्कूलमा हेलिप्याड बनाउ’

फक्सले आफ्नो किताबमा लेखेकी छिन् – जब इभांका कोएट स्कूलमा पढ्थिन् तब डोनल्ड ट्रम्पले स्कूलमा हेलिप्याड बनाउन आदेश दिएका थिए । इभांकालाई विकेन्डमा न्यूयोर्क लैजानका लागि ट्रम्पले स्कूललाई यस्तो आदेश दिएका थिए