braking news

7:13 AM

2016-05-29_1410_001
2016-05-29_1410_0022016-05-29_1410 गाउँलेहरुले अनुसन्धान छिटो र प्रभावकारी गर्न माग गरेका छन् । अनुसन्धानमा पत्ता लागेका कुरा सार्वजनिक गर्न पनि उनीहरुले माग गरेका छन् । उल्लेख्य संख्यामा आएका गाउँलेहरुले नवलपरासीमा श्रृंखलावद्ध रुपमा यस्ता घटना बढिरहेको भन्दै अबदेखि अन्य महिलाहरु पीडित हुन नपाउने गरि सुरक्षा योजना प्रभावकरी बनाउन पनि प्रशासनलाई आग्रह गरिएको स्थानीयवासी सुवेदीले जानकारी दिनुभयो । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी महादेव पन्थ र प्रहरी उपरीक्षक राजेन्द्र चौधरीले घटनाको निष्पक्ष छानविन भईरहेको भन्दै दोषी ठहरीय कडा कारवाही हुने भन्दै आश्वस्त पार्नुभएको थियो ।

You Might Also Like

0 comments