प्रचण्डको पैतृक सम्पती मात्र १ कट्ठा जमीन र ३ तोला सुन रहेको खुलासा.अन्य सम्पति कसरी आए स्विस ब्यांकमा भन्ने कुरा प्रष्टसंग खुल्न नसके स्विस ब्यांकमा रहेको ३ अर्ब रुपैया खारेज हुन सक्ने सम्भावना.नेपाली गरिब जनताको रगत चुसेर जम्मा गरिएको ३ अर्ब रुपैया अब फर्केर नेपालीसामु पुग्ने खुशीको खबर सक्दो सेयर गरौ.एक भिडियो रिपोर्ट प्रचण्डको सम्पतिको विवरण सहित,हेर्नुस भिडियोमा==> Light Nepal 12:37 AM
5:01 AM![]() |
चण्डको पैतृक सम्पती मात्र १ कट्ठा जमीन र ३ तोला सुन रहेको खुलासा.अन्य सम्पति कसरी आए स्विस ब्यांकमा भन्ने कुरा प्रष्टसंग खुल्न नसके स्विस ब्यांकमा रहेको ३ अर्ब रुपैया खारेज हुन सक्ने सम्भावना.नेपाली गरिब जनताको रगत चुसेर जम्मा गरिएको ३ अर्ब रुपैया अब फर्केर नेपालीसामु पुग्ने खुशीको खबर सक्दो सेयर गरौ.एक भिडियो रिपोर्ट प्रचण्डको सम्पतिको विवरण सहित,हेर्नुस भिडियोमा==>
मन्त्रिपरिषद् बैठकको निर्णय बमोजिक सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सम्पत्ति विवरण सार्बजनिक गरेको छ । विवरणमा श्रीमती सिता दाहालको नाममा चितवनमा एक कट्ठा जमीन र तीन तोला सुनबाहेक अन्य कुनै सम्पत्ति नभएको उल्लेख गरिएको छ ।
उनको परिवारको नाममा रहेको एक कट्ठा जमीन र तीन तोला सम्पत्ति पनि स्वआर्जन नभएर पैतृक रहेको उक्त विवरणमा उल्लेख छ । आज सार्वजनिक गरिएको प्रधानमन्त्री, मन्त्रीहरु तथा राज्यमन्त्रीहरुको सम्पत्ति विवरणमा सबैभन्दा गरिब प्रचण्ड देखिएका छन् ।

![]() |
0 comments