news
4:51 AM![]() |
जंग बहादुर राणाको शाषणकालमा नेपालको पाउमुनी दबिएको थियो भारत.कडा शाषण चलाएपनि जंग बहादुर राणाले नेपाललाइ कहिले झुक्न दिएका थिएनन्.भारतलाइ एक इशारामा आफ्नो औलामा नचाएका जंग बहादुरको भारतप्रति कस्तो सोच थियो,एक पत्रमा राणाले भारतलाइ लेखेका शब्द जसले साबित गर्छ,नेपालले चाहने हो भने भारत अझै पनि नेपालभन्दा धेरै तल छ, सयौ बर्ष पहिले लेखिएको पत्र जंग बहादुरबाट,हेर्नुस भिडियोमा==> 
नेपालको राजनीतिक इतिहासमा एक चर्चित व्यक्ति हुन जंगबहादुर राणा । राणाले नेपालका राजनीतिलाई यस्तो तरिकाले परिर्वतन गरिदिएका थिए की त्यसको प्रभाव सयौ वर्षसम्म पनि परिरहेको छ । उनले गरेका कामले नेपाली इतिहासमा उनको आलोचना गर्नेदेखि प्रसंशा गर्नेहरु कैयौ छन् । तर तीनै जंबहादुरले छिमेकी भारतलाई देश नै मान्दैनथे भन्दा अचम्म लाग्छ होला, तर यो सत्य नै हो ।
तीनै जंगबहादुरको पालामा रूस, चीन, दिल्ली र बेलायतमध्ये समुन्द्रको बादशाह भनेर बेलायतलाई चिनिन्थ्यो । वेलायतले दिल्लीलाई खाएर आफ्नो पनि अङ्गभङ्ग गरिदिएपछि नेपाल चीनियाँ बादशाह गुहार्न पुगेको थियो ।
त्यत्तीबेला ठूलो प्रयास गर्दा पनि चीनबाट अपेक्षा अनुरुपको सहयोग नपाएपछि नेपालले रूसी बादशाहलाई समेत सम्झेको थियो । त्यस्तो अवस्थामा रूसले अंग्रेज साम्राज्य हान्न लागेको समाचार सुन्न पाउँदा जंगबहादुर ‘मौका पर्खी बस्ने पौरखीलाई एक न एक दिन औसर आउँछ, पुरुषार्थीले औसर छोप्न सक्नुपर्छ’ भन्ने नीति वचन सम्झ्ँदै पुलकित समेत भएका थिए ।

![]() |
0 comments